१३ औं सागको लोगो र मस्कट सार्वजनिक

काठमाडौं: दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लोगो र मस्कट सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने १३ औं सागको लोगो र मस्कट सार्वजनीक गरिएको हो । १३ औं सागको लोगो विराटनगरका भोलानाथ पौड्यालले बनाउनुभएको हो । लोगोमा ७ वटै राष्ट्र बीचको आपसि भाइचारा रहेको संकेतलाई उल्लेख गरिएको छ । १३ औं सागको मस्कट लोपोन्मुख वन्यजन्तु कृष्णसारको रहेको रहेको सोमबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रका बीच जानकारी गराइयो ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १७:४८