‘मंसिरे पुर्णिमा’ मा माया साँट्दै आकाश र नग्मा (भिडियो)

काठमाडौं: ‘मंसिरे पुर्णिमा’ गीत रिलिज भएको छ । निकेश खड्काको निर्देशनमा रहेको गीत अभिनेता मोडल आकाश श्रेष्ठ र नग्मा श्रेष्ठको फिचर छ । आकाश र नग्मालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ ।  गीतको भिडियोमा क्यामेरा उत्तम हुमागाइँले चलाएका छन् भने सम्पादन विकाश धमलाले गरेका छन् । सुबोल थापाको कोरियोग्राफी समावेश छ ।  गीतमा स्वर मेलिना राई र सलुन मगरको छ भने शब्द संगीत तम्पासेर राईको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ११:०१