यस्तो छ आज (सोमबार ) को विदेशी मुद्राको विनियम दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले (बैशाख ३० ) सोमबारका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५६ पैसा तोकेको छ । बिक्री मूल्य ११२ रुपैयाँ १६ पैसा रहेको छ । एक युरोको खरिददर १२५ रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०२ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ९८ पैसा र बिक्रिदर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार ०८:२७