एनआरएनए घानामा रोशन श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन (सूचीसहित )

घाना। गैर आवासीय नेपाली संघ घानामा रोशन श्रेष्ठ अध्यक्षमा पुनः सर्वसम्मत चयन हुनु भएको छ । अफ्रिका क्षेत्रमा पर्ने घानामा श्रेष्ठ दोस्रो कार्यकालको लागि अध्यक्षयमा चयन हुनु भएको हो । श्रेष्ठसहित अधिकांश कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन भएको छ ।

नयाँ कार्यसमिति

अध्यक्ष : रोशन श्रेष्ठ

उपाध्यक्ष : बालकृष्ण निरौला

महासचिव : रोशन झा

कोषाध्यक्ष : बिकास सुवेदी

युवा संयोजक तथा सह-सचीव : सुमित शर्मा

महिला संयोजक : सावित्री बुढा मगर

वरिष्ठ महिला सल्लाहकार : कमला पन्त

वरिष्ठ सल्लाहकार : दिनेश पाण्डे

वरिष्ठ सल्लाहकार:  होमबहादुर बुढा मगर

वरिष्ठ सल्लाहकार: भानु पाठक

वरिष्ठ सल्लाहकार : पदम राना

वरिष्ठ सल्लाहकार : कपिल खराल

सदस्यहरु

-सुनिल चौधरी
-लक्ष्मा निरौला
-करुणा चौहान सुबेदी
-रोमकान्त आचार्य


प्रकाशित | २८ असार २०७८, सोमबार १३:२२