“बदलियो भाग्य” गीत रिलिज (भिडियो)

काठमाडौं “बदलियो भाग्य” गीत रिलिज भएको छ । नेप सिस्टर्सले गीतलाई बजारमा ल्याएको हो । गीतमा गुञ्जन उपाध्यायको स्वर रहेको छ भने तुङगा नेपालको शब्द र संगित रहेको छ ।
गीत युट्यूवको यो लिङ्कमा रहेको छ ।


प्रकाशित | १७ माघ २०७७, शनिबार १०:४६