उपनिर्वाचन: सबै स्थानको मतपरिणाम सार्वजनिक, को कहाँबाट जिते ? (नामावलीसहित)

काठमाडौंः शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । ३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको मतदानको नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा समाजवादी पार्टीले ४, राजपाले ३, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्रले १ स्थानमा विजय हासिल गरेको छ । को कहाँबाट जिते ?

 


प्रकाशित | १६ मंसिर २०७६, सोमबार १८:२५