लोक सेवामा खुल्यो साढे दुई सय अघिकृतको जागिर

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन आह्वान गरेको छ । लोक सेवाले प्राविधिक तर्फ ठूलो संख्यामा आवेदन आह्वान गरेको हो ।   गोरखापत्र दैनिकमा  बुधबार   सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि आवेदन आह्वान गरेको हो ।


प्रकाशित | २७ कार्तिक २०७६, बुधबार ११:०१