लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने पक्ष

काठमाडोै : लोकसेवा तयारी गर्दा निम्न कुरामा ध्यान पुर्याउनुपर्छ;- १. जुन तह र सेवाका लागि तयारी गर्न चाहेको हो, त्यससँग सम्बन्धित विषयवस्तु, परिभाषा, उक्त विषयको आयाम, सन्दर्भ विश्लेषण र सबल तथा र दुर्बल पक्ष राम्रोसँग पढ्नुपर्छ । २. हरेक विषयको सिद्धान्त र क्षेत्रका बारेमा गहिरो जानकारी हुनुपर्छ । नोट वा तयारी पुस्तकमा रहेका सामग्री रट्ने […]

परीक्षामा सोधिने सामान्य ज्ञान

सुमन खड्का १. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत हाल कतिवटा जिल्लामा सुपरजोन कार्यक्रम सञ्चालन भएका छन् ? १४ वटा (नोट – परियोजनाअन्तर्गत सञ्चालित सुपरजोन कार्यक्रमहरूमा झापा, कपिलवस्तु र बर्दियामा धान, धनुषा र बारामा माछा, काभ्रेपलाञ्चोक र डडेलधुरामा आलु, सिन्धुलीमा जुनार, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ, स्याङ्जामा सुन्तला, कैलालीमा गहुँ र गुल्मीमा कफी खेती रहेका छन्) २.TAT केसँग […]

लोकसेवा तयारी, सामान्य ज्ञान

दुर्गा न्यौपाने/काठमाडौं  १. विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा सबैभन्दा बढी पटक पुग्ने नेपाली को हुन् ? कामिरिता शेर्पा (२३औँ पटक ) २. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १६६औँ मुलुक कुन हो ? इस्वातिनी (२०१९ मे ९ मा, यसको पुरानो नाम स्वाजिल्यान्ड हो) ३. नेपालको शताब्दी पुरुष भनेर कसलाई चिनिन्छ ? संस्कृतिविद् सत्यमोहन जोशी (तीनपटक मदन पुरस्कार […]

सिद्धार्थले किन दरबार छाडे ?

शाक्य राज्यका राजकुमार सिद्धार्थले किन घर छाडे ? रोगी, वृद्ध र मृतकलाई देखेपछि दिक्क भएर । हामीले पढेका अधिकांश बौद्ध साहित्यमा यही उल्लेख छ । भारतीय संविधान निर्माता तथा बौद्ध विद्वान् बिआर अम्बेडकरको सन् १९५७ मा प्रकाशित अनुसन्धनात्मक किताब ‘बुद्ध एन्ड हिज धम्म’ले दाबी गरेको तथ्य भने अर्कै छ । २९ वर्षको उमेरसम्म आफ्नो समयका […]

बुद्ध कहाँ जन्मेका हुन् ?

सङ्गीत श्रोता यो प्रश्न नेपालभित्र गरियो भने धेरैको जवाफ सीधा हुन्छ– नेपालमा ! यो प्रश्न नेपालबाहिर गरियो भने पनि बुद्धबारे जान्ने–बुझ्नेहरूले सही उत्तरमा ‘नेपाल’ नै भन्नुपर्छ । अचेल कति युवा ‘बुद्ध नेपालमा जन्मेका थिए’ भन्ने गन्जी पहिरेर अभिमानसहित हिँडिरहेका भेटिन्छन् । कति लेखक–साहित्यकार नेपालको परिचय दिनुप-यो भने भन्छन्– यो बुद्धको देश हो ! यथार्थमा बुद्ध […]

संसदमा प्रधानमन्त्रीको त्यो रोचक र तेजीलो मन्तब्य … (पूर्णपाठसहित )

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा मङ्गलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुभयो । प्रधानमन्त्री ओलीको मन्तब्य निकै रोचक र तेजिलो थियो जसले नीति तथा कार्यक्रमाथि उठेका प्रश्नमाथि चौतफी प्रहार गरिएको थियो । प्रधानमन्त्री ओलीले गर्नुभएको लिखित मन्तब्यको पूर्णपाठ जस्ताको तस्तै; सम्माननीय सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले संघीय संसदको संयुक्त दुवै बैठकलाई गत […]

सरकारले नसुनेको रोड सेप्टीको त्यो आवाज…

काठमाडौं :  मुलक यतिखेर आर्थिक सम्मृद्धिको दिशामा अगाडि बढिरहेको छ । विशेष गरि सरकारले सम्मृद्ध नेपाल, सुखी नेपाली नारालाई अगाडि सार्दै मुलुक निर्माणको महाअभियान थालेको छ । मुलुक आर्थिक सम्मृद्धिमा जुटिरहँदा त्यसलाई सफल बनाउने सूचकहरु के के हुन ? भन्ने तर्फ पनि सरकारले योजनाबद्ध ढंगले अगाडि बढेको छ । तर सरकारले योजना बनाउने कार्यान्वयनको चरणमा […]