आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं : आज छापावाल सुनको भाउ घटेर तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ७०५ […]

राजस्व छलीमा सघाउने कर्मचारीलाई जेल, झुटा विवरण बुझाउनेलाई १० लाख जरिवाना, पाँच वर्ष कैद

काठमाडौं :  सरकारले राजस्व छली गर्ने सरकारी कर्मचारीलाई जेल हाल्ने गरी ल्याएको विधेयक संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व चुहावट, अनुसन्धान र नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ पेश गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट उक्त विधेयक पेश गरेका हुन् ।सभाले विधेयक पारित गरेपछि राजस्व छली […]

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ ९ गते बिहीबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १६ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ७६पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७८पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ […]

शेयर बजार सुधारोन्मुख: कारोबारमा नेपाल बैंकको अग्रता कायमै

काठमाडौं: साताको चौथौ दिन आज (बुधबार ) शेयर बजारमा सुधार देखिएको छ । आज नेप्से मापन गर्ने सूचक ७.४९ अंकले बढेर १३१९.६३ बिन्दुमा रोकिएको छ ।  आज ३४ लाख ३६ हजार ९३७ कित्ता सेयर ९६ करोड ६६ लाख ९३ हजार २४९ रुपैयाँको कारोबार भएको छ । ११ समुहको कारोबार हुँदा उत्पादन तथा प्रशोधन र म्यूचुअल […]

सुनको भाउ घट्यो

काठमाडौं: नेपाली बजारमा आज (बुधवार ) छापावाल सुन प्रति तोला ५९ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन प्रति तोला ५९ हजार १ सयमा कारोबार भइरहेको छ । मंगलवार छापावाल सुन ५९ हजार ५ सय र तेजाबी सुन ५९ हजार २ सयले करोबार भएको थियो । […]

डलरको मूल्य घटेको घट्यै : यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनियमदर

काठमाडौं : आज जेष्ठ ८ गते बुधबारको दिन नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २४ पैसा तोकेको छ । बिक्री मूल्य १११ रुपैयाँ ८४ पैसा रहेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ २८ पैसा तोकेको थियो भने बिक्री मूल्य १११ रुपैयाँ ८८ पैसा रहेको […]

लुम्बिनीमा १६ प्रतिशतले बढे पर्यटक: चार महिनामा ७७ हजार ४ सय ३६ विदेशी पर्यटक

काठमाडाौं: बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको छ । चार महिनामा (जनवरीदेखि अप्रिल सम्म ) ७७ हजार ४ सय ३६ विदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका हुन । गत वर्ष सोही अबधिमा लुम्बिनी पुग्ने विदेशी पर्यटकको संख्या ६६ हजार ५ सय ९३ थियो । प्रथम चौमासिकमै १६ प्रतिशतले विदेशी पर्यटक आगमन वृद्धि भएको […]