भारतीय टिभी ‘जी न्यूज’ मा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता (भिडियोसहित)

काठमाडौँ । भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’मा प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वार्ता दिनुभएको छ । ‘जी न्यूज’का पत्रकार सुधिर चौधरीले अन्तर्वार्ता लिनुभएको हो । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल ‘जी न्यूज’लगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । ‘जी न्यूज’ले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम […]

विशेष महाधिवेशन तोकिएकै मितीमा गर्न परराष्ट्रले अनुमती दिइसकेको छ : कुमार पन्त (अन्तर्वार्ता )

कुमार पन्त एनआरएन ग्लोवल अध्यक्ष हुन् । जर्मनीमा रहेर होटल ब्यवसाय संचालन गर्दै आइरहेका पन्त २०१९-२०२१ का लागि एनआरएनको अध्यक्षमा निर्वाचित भएका थिए । एनआरएनको सुद्दीकरण र बिभिन्न महत्वाकांक्षी योजना सहित आएका उनी अहिले आयोजना गर्न लागिएको एनआरएनको भर्चुअल विशेष अधिवेशन र केहि महिना अघि घोषणा भएको १० अर्व प्रोजेक्टका कारण झन चर्चामा छन् । […]

सूर्यविनायकमा चैत मसान्त अगावै सबै विकासका योजना सम्पन्न गर्दैछौं : बासुदेव थापा (अन्तर्वार्ता)

भक्तपुरको सूर्यविनायक नगरपालिकाले विकास निर्माणको सवालमा निकै फड्को मारेको छ । नयाँ नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरले मुहार फेरेको छ । नगरपालिकाको मेयरमा निर्वाचीत भएपछि नगर प्रमुख बासुदेव थापा ले नगरलाई नेपालकै नमूना नगरपालिका बनाउन आफनो सम्पूर्ण ध्यान केन्द्रित गर्नुभयो । हाल नगरपालिका स्थानीय तहकै नमूना र उदाहरणीय नगरको रुपमा परिचित छ । आफनो सम्पूर्ण शक्ती […]

प्रधानमन्त्रीलाई लगाइएका आरोप अराजनीतिक र चरित्रहत्या गर्ने खालका छन् : विष्णु रिमाल (अन्तर्वार्ता )

झन्डै दुईतिहाइ जनमतको धरोहर, सत्तासीन नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा ऐक्य नहुँदा ऐँठनको अवस्था छ । कम्युनिस्ट पार्टीको परम्परागत विधि संरचनाभन्दा पृथक् रूपमा समयानुकूलित रूपमा अगाडि बढ्ने भनी आश्चर्यजनक रूपमा एकता घोषणा गरेका तत्कालीन नेकपा एमाले र माओवादीका दुई प्रमुखलाई एकीकृत पार्टीमा पनि दुई अध्यक्षको पगरी÷जिम्मेवारी दिने सहमति भयो । तर, सहमति बमोजिमको काममा भन्दा अन्य स्वार्थको चासो […]

लगानी बोर्ड रणनीतिक योजना बनाउन केन्द्रित छ : सुशील भट्ट (अन्तर्वार्ता )

नेपाल सरकारले राष्ट्रिय योजना आयोगको सदस्यका रूपमा कार्यरत सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा हालै नियुक्त गरेको छ । आयोगमा पूर्वाधार क्षेत्र हेर्ने सदस्यका रूपमा रहँदा उहाँले पन्ध्रौँ योजना तर्जुमामा यातायात पूर्वाधार तथा व्यवस्थापन सहरी विकास, राष्ट्रिय आयोजना बैङ्क र सार्वजनिक निजी साझेदारीको क्षेत्रमा विषयगत टोलीको नेतृत्व गर्नुभएको थियो । प्रस्तुत छ : मुलुकमा लगानी […]

चौथो पटक महावाणिज्य दूत नियुक्त हुँदा गौरवान्भित महसुस भइरहेको छ: दिपक खडका [अन्तर्वार्ता]

अस्ट्रेलियाको व्यापारिक राजधानी सिड्नीमा अवस्थित न्यू साउथवेल्स राज्यको अवैतनिक महावाणिज्य दूतमा चौथो पटक दीपक खड्का नियुक्त हुनुभएको छ । नेपाल सरकारको गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई पुन चार वर्षका लागि महावाणिज्य दूत नियुक्त गर्ने निर्णय गरेको हो । नेपालको दोलखा जिल्लामा जन्मनु भएको महावाणिज्य दूत खड्काले यसअघि पनि तीन कार्यकाल अर्थात् एघार वर्ष महावाणिज्य […]

सरकारले राम्रो गरेको छ तर जिम्मेवारी सकिएको छैन : डब्लूएचओ नेपाल प्रतिनिधि

नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लगाएको बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको छ तर कोरोनाको खतरा कायम रहेकाले सचेत रहन सबैमा आह्वान पनि गरेको छ । कोरोनाविरुद्धको लडाइँमा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले नेपाल सरकारलाई विभिन्न माध्यमबाट सहयोग गर्दै आएको छ । कोरोनाविरुद्ध नेपाल सरकारले गरेको कार्य प्रभावकारी रहेको निष्कर्ष डब्लूएचओका नेपाल प्रतिनिधि डा.जोस भ्यान्डेलरको […]