हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौं । गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले अमेरिकामा स्थायी बसोवास गर्नु हुने साहित्यकार हरि अधिकारीद्वारा लिखित संकलीत गद्य रचना नामक कृतिलाई अरनिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । गैर आवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिको अन्तर्राष्ट्रिय […]

नेपाल आइडलको जजमा शम्भुजित, सुगम र सुवानी

काठमाडौं – नेपाल आइडल चौथो सिजनको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान चुनीनु भएको छ । शुक्रबार निर्माण पक्षले निर्णायकहरुको नाम सार्वजनिक गरेको हो । यसअघिका तीन सिजनमा न्यूह बज्रचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी जजको रुपमा हुनुहुन्थ्यो । निर्माण पक्षका अनुसार चौथो सिजनको होस्ट आशिफ शाह र रेश्मा घिमिरेले गर्नुहुने भएको छ […]

एनआरएनएद्धारा दुई लाख राशीको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । विसं २०७७ मा लेखिएका गैर आवासीय नेपाली लेखकका नेपाली बाङमय क्षेत्रको एक उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिने भएको हो । यो पुरस्कारको राशी दुई लाख नेपाली रुपैँया छ । नेपाल र भारतबाहेक अन्य मुलुकका प्रवासी […]

अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता : को बने विजेता ?

काठमाडौं । अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम भएकी छन् । गैर आवासीय नेपाली संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् । विजेता बलले […]

गैर आवासीय नेपाली युवाहरुको अन्तराष्ट्रिय कविता प्रतियोगिता : प्रथम हुनेलाई एक हजार डलरको पुरस्कार

काठमाडौं । देशबाहिर छरिएर रहेका नेपाली युवाहरुको अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ। प्रतियोगिता यही मे १ तारिख अर्थात् बैशाख १८ गते आयोजना हुँदैछ। गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले संयुक्त रुपमा पहिलोपटक यस्तो साहित्यिक प्रतियोगिता आयोजना गर्न लागेका हुन्। प्रतियोगितामा १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी […]

प्रतिमा शिवाकोटीको गजल संग्रह – भाग ९

प्रतिमा शिवाकोटी उर्लिएको खोली होइन, सागर बनी बहन्छु म ।धैर्यताले साँध सिमा, नाघेपछि कहन्छु म । दैब तैँले चोटै चोट, माथि अझै पिडाहरु,जति धेरै दिएपनि, सकुञ्जेल सहन्छु म । काँडै माथि फुली यहाँ, मगमग बास्ना छर्देफुलभित्र नदेखिने, सुवास बनी रहन्छु म शिवाकोटी दोलखा कालिञ्चोक गाउपालिका- ८ सुनखानी निवासी हुुनुहुन्छ ।

पुस्कर खुलालको मन छुने गजल

पुस्कर खुलाल बाढीले झै बढारिए सपनाका महलहरुनिरर्थक भए किन खै सफलताका पहलहरु द्धन्द्धको डढेलोले पोलिएका मनहरुमाकिन फेरि ढल्दैछन कल्पनाका महलहरु एकतर्फी मनहरुले मात्र चाहेर हुने भएकिन खेर जान्थे ईतिहाँसका अनगिन्ती रहरहरु सूर्यले झै किरण छर्न सकिएको भएकिन पिउनु पर्थ्यो बेहोसी भै निल्नै कठिन जहरहरु कामदारहरुलाई काम दाम मात्र मिल्या भएकिन भरिन्थे बेढंगले निसासिंदा विदेशी शहरहरु […]